अन्तर्राष्ट्रिय

जर्मनीले गॉजा वैध गर्ने ऐन संसद बाट पास गरेको छ


erastriya शुक्रबार, फागुन ११, २०८०

जर्मनीको संसदले गॉजा वैध गर्ने ऐन शुक्रबार पास गरेको छ

हाल सम्मा गाँजा लाई अवैध मानेको जर्मनीको संसदले मनोरंजनका लागि गॉजा वैध गर्ने ऐन शुक्रबार पास गरेको छ। युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीले गॉजा वैध गरेपछि यसको प्रभाव पूरा युरोपभरि पर्ने निश्चित छ। जर्मनी युरोपमा गॉजा वैध गर्ने दोश्रो देश हो अब जर्मनी मा गाँजा अर्थतन्त्र काे ठुलो हिस्सा बन्न सक्छ। यूरोप मा गाँजा वैध गर्ने पहिलो माल्टा हो र माल्टा काे अर्थतन्त्र काे ठूलो हिस्सा गाँजा बनेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

३ घण्टा अघि

चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

१ दिन अघि

चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

मंसिर ०६, २०८१

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

मंसिर ०६, २०८१

ताजा अपडेट

  • चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या घटे

  • सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

    सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

  • पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

    पोखरा–मुग्लिन सडक निर्माण चारवर्ष मा जम्मा ३२ प्रतिशत भौतिक प्रगति

  • एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

    एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो

  • चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

    चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

  • भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

    भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

  • अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

    अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

  • भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

    भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना