कानुन

इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न नपाइने: अदालत


erastriya बुधबार, फागुन ०९, २०८०

सम्बन्धविच्छेदमा काठमाडौं जिल्ला अदालतको ऐतिहासिक फैसला- स्वतन्त्रतापूर्वक जिउने इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न पाइँदैन 

कुनै महिला( वादी) ले अंश दावी नगरी सम्बन्ध बिच्छेदको फिराद दर्ता गर्दैमा सम्बन्ध बिच्छेद नहुने, कुनै महिलालाइ पति सङ्ग सम्बन्ध बिच्छेद गरि स्वतन्त्र जीवन बिताउने इच्छा जागेकै भरमा मात्रै सम्बन्ध बिच्छेद गर्ने हकदैया प्राप्त नहुने, सम्बन्ध बिच्छेद हुनको लागि मुलुकी देवानी संहिता २०७४ को दफा ९५ को (क) (ख) (ग) (घ) (ङ) (च) को के कुन आधारमा सम्बन्ध बिच्छेद हुनुपर्ने हो प्रष्ट हुनुपर्ने, जब दुई जनाले स्वतन्त्र रुपमा एक अर्काको पति पत्नी भइ जीवन जिउने मन्जुरी गर्दछन, ततपश्चात निजहरूको एकअर्काप्रती घर-परिवार, समाज र सन्तान प्रती अनेकौं किसिमका अधिकार र दायित्वहरु सिर्जना हुन जाने र यस्तो अवस्थामा कुनै एक पक्षको इच्छा र चाहनामा सो पवित्र सम्बन्ध बिच्छेद गर्न पाउने गरि कानूनी ब्यवस्थालाई खुकुलो बनाइदिने हो भने ब्यक्ती आफू बाहेक अन्य सङ्ग जिम्मेवार नरहन जाने खतरा उत्पन्न हुन जान्छ जसको परिणाम स्वरुप घर-परिवार, समाज, नाता-सम्बन्ध केवल देखावटी र मेकानिकल मात्र बन्न जाने,मुलुकी देवानी संहिता २०७४ को दफा ९४ र ९५ को ब्यवस्था केवल कागजी र देखावटी होइनन, पति वा पत्नीले एक अर्को सङ्ग केवल मनोगत आधारमा सम्बन्ध बिच्छेदको दावी लिन नसकुन र पति पत्नीको सम्बन्ध केवल लहड, रहर र इच्छाले टुट्न सक्ने कमजोर सम्बन्ध नबनोस भन्ने बिधायिकाको इच्छा रहेको देखिने ठहर!

यस मुद्दामा प्रतिवादी (पति)को तर्फबाट प्रतिनिधित्व गर्दै सम्बन्ध बिच्छेद गर्न नहुने जिकिर गरेको थिएँ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति