कानुन

इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न नपाइने: अदालत


erastriya बुधबार, फागुन ०९, २०८०

सम्बन्धविच्छेदमा काठमाडौं जिल्ला अदालतको ऐतिहासिक फैसला- स्वतन्त्रतापूर्वक जिउने इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न पाइँदैन 

कुनै महिला( वादी) ले अंश दावी नगरी सम्बन्ध बिच्छेदको फिराद दर्ता गर्दैमा सम्बन्ध बिच्छेद नहुने, कुनै महिलालाइ पति सङ्ग सम्बन्ध बिच्छेद गरि स्वतन्त्र जीवन बिताउने इच्छा जागेकै भरमा मात्रै सम्बन्ध बिच्छेद गर्ने हकदैया प्राप्त नहुने, सम्बन्ध बिच्छेद हुनको लागि मुलुकी देवानी संहिता २०७४ को दफा ९५ को (क) (ख) (ग) (घ) (ङ) (च) को के कुन आधारमा सम्बन्ध बिच्छेद हुनुपर्ने हो प्रष्ट हुनुपर्ने, जब दुई जनाले स्वतन्त्र रुपमा एक अर्काको पति पत्नी भइ जीवन जिउने मन्जुरी गर्दछन, ततपश्चात निजहरूको एकअर्काप्रती घर-परिवार, समाज र सन्तान प्रती अनेकौं किसिमका अधिकार र दायित्वहरु सिर्जना हुन जाने र यस्तो अवस्थामा कुनै एक पक्षको इच्छा र चाहनामा सो पवित्र सम्बन्ध बिच्छेद गर्न पाउने गरि कानूनी ब्यवस्थालाई खुकुलो बनाइदिने हो भने ब्यक्ती आफू बाहेक अन्य सङ्ग जिम्मेवार नरहन जाने खतरा उत्पन्न हुन जान्छ जसको परिणाम स्वरुप घर-परिवार, समाज, नाता-सम्बन्ध केवल देखावटी र मेकानिकल मात्र बन्न जाने,मुलुकी देवानी संहिता २०७४ को दफा ९४ र ९५ को ब्यवस्था केवल कागजी र देखावटी होइनन, पति वा पत्नीले एक अर्को सङ्ग केवल मनोगत आधारमा सम्बन्ध बिच्छेदको दावी लिन नसकुन र पति पत्नीको सम्बन्ध केवल लहड, रहर र इच्छाले टुट्न सक्ने कमजोर सम्बन्ध नबनोस भन्ने बिधायिकाको इच्छा रहेको देखिने ठहर!

यस मुद्दामा प्रतिवादी (पति)को तर्फबाट प्रतिनिधित्व गर्दै सम्बन्ध बिच्छेद गर्न नहुने जिकिर गरेको थिएँ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

१ दिन अघि

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

मंसिर ०६, २०८१

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग

मंसिर ०२, २०८१

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ

मंसिर ०२, २०८१

ताजा अपडेट

  • चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

  • प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

    प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

  • लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

    लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

    विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

    छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

    एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो