मनोरञ्जन

त्रिविको उपकुलपतिमा आफ्नो मान्छे नपरे पछि ओली विक्षिप्त


erastriya सोमबार, फागुन ०७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरे । ‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होलाजस्तो लाग्छ छाँटकाँट हेर्दा’ ओलीले भने । उनले अगाडि भने, ‘किनभने अलि बढ्तै असफल मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बरको नियुक्त हुनुहोला कि जस्तो लाग्छ ।’त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए । सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

मंसिर ०३, २०८१

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

भदौ २०, २०८१

बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल
बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल

साउन ०२, २०८१

दिनमा सय पटक प्रेमीलाई फोन गर्ने किशोरी लभ ब्रेन’ नामक मानसिक समस्या
दिनमा सय पटक प्रेमीलाई फोन गर्ने किशोरी लभ ब्रेन’ नामक मानसिक समस्या

जेठ ०५, २०८१

ताजा अपडेट

  • चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

  • प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

    प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

  • लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

    लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

    विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

    छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

    एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो