समाचार

भ्रष्टाचार गरेकोकाे आरोपमा सीटीईभीटीका उपाध्यक्ष लाई दले कालोमोसो


erastriya आइतबार, फागुन ०६, २०८०

मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले देशका भ्रष्ट हरू लाई कालो मोसो सहीत कारवाही चलाउने अभियान नै चलाएका छन्न जून अहिले दिन काे एक जना कालो मोसो काे सिकार बनिरहेका छन् त्यसै क्रममा आज सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् ।

 

घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ । निजी कलेज सञ्चालक सीटीईभीटीको उपाध्यक्ष पदमा मनोनयन हुन नसक्ने व्यवस्था हुँदाहुँदै कानूनको धज्जि उडाउँदै जस्केलाबाट परिषद उपाध्यक्षको नियुक्ति लिएको, उपाध्यक्षको काम, कर्तव्य र अधिकारविपरीत परिषद्लाई हानिनोक्सानी पुर्‍याएको, सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा-बढुवा लगायतमा अनियमितता गरेको अधिकारीमाथि आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

१७ घण्टा अघि

शौचालयमा लडेर युवकको मृत्यु
शौचालयमा लडेर युवकको मृत्यु

१७ घण्टा अघि

विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

१७ घण्टा अघि

प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद

१७ घण्टा अघि

ताजा अपडेट

  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

  • रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

    रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

  • नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

    नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

  • रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

    रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

  • ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

    ‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताब

  • कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

    कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

  • शौचालयमा लडेर युवकको मृत्यु

    शौचालयमा लडेर युवकको मृत्यु

  • महाभारतमा बृहत् स्वास्थ्य शिविर

    महाभारतमा बृहत् स्वास्थ्य शिविर