अन्तर्राष्ट्रिय

माल्दिभ्स को अगाडि भारत झुक्न बाध्य १० मे मा भारतीय सेना फिर्ता हुने


erastriya शनिबार, माघ २०, २०८०

भारत र माल्दिभ्सबिच भारतीय सेना हटाउने विषयमा सहमति भएको छ । माल्दिभ्सको विदेश मन्त्रालयका अनुसार दुवै देशले भारतले मार्च १०, २०२४ सम्ममा तीनवटा उड्डयन प्लेटफर्महरूमध्ये एउटाबाट सेना फिर्ता गर्ने सहमति गरेका हुन्। 

जबकि बाँकी दुई प्लेटफर्मबाट मे १०, २०२४ सम्ममा सेना फिर्ता गरिने छ। माल्दिभ्सको नयाँ सरकारले भारतीय सेना हटाउन माग गरेपछि यो दोस्रो उच्चस्तरीय बैठक बसेको थियो जसमा यस्तो सहमति भएको हो । तेस्रो उच्चस्तरीय बैठक फेब्रुअरी अन्तिममा बस्ने भएको छ । माल्दिभ्समा ८० भारतीय सैनिकहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…