शिक्षा

प्रेमिकासँग यौन सम्पर्क राख्न अत्यधिक यौनवर्धक औषधी सेवन, ले गयो ज्यान


erastriya बिहीबार, माघ १८, २०८०

नाइजेरियाका एक युवकले नयाँ प्रेमिकासँग यौन सम्पर्क राख्न यौनवर्धक औषधी सेवन गरेर लामो समयसम्म यौन सम्पर्क राख्दा उनको मृत्यु भएको छ।

 

सामसोन नाम गरेका ती अधबैँसेले आफ्नी नयाँ प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजना सुनाएपछि उनका एक साथीले म्यानपावर नामक यौनवर्द्धक औषधि खान सुझाव दिएका थिए।

 

उक्त औषधी सेवन पछि प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढी सेवन गरेको कारण उनको मृत्यु भएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। उक्त औषधी सेवन गरेका सामसोनको औषधि सेवनपछि उत्तेजित भएको लिङ्ग फेरि शान्त भएन।

 

सामसोनका साथी भन्छन्– ‘लामो समय यौनसम्वन्ध राख्दा राख्दै उसको निधन भयो। निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उसको मृत्यू भएको हुनुपर्छ।’

 

सामसोनले पहिलोपटक यस्तो औषधि सेवन गरेर सेक्स गरेको पनि उनका साथीहरूले बताएका छन्। ४० वर्ष उमेरका सामसोन तीन सन्तानका बाबु हुन्।

 

उनले मृत्युअघि अत्यधिक यौनवर्द्धक औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरेको खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

ताजा अपडेट

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…

  • अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

    अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका …

  • रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

    रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भार…

  • थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

    थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज