मनोरञ्जन

बागलुङमा दुर्गा प्रसाई लाई लगाए घोक्रेठ्याक


erastriya बिहीबार, माघ ०४, २०८०

बागलुङ। बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

मंसिर ०३, २०८१

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

भदौ २०, २०८१

बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल
बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल

साउन ०२, २०८१

दिनमा सय पटक प्रेमीलाई फोन गर्ने किशोरी लभ ब्रेन’ नामक मानसिक समस्या
दिनमा सय पटक प्रेमीलाई फोन गर्ने किशोरी लभ ब्रेन’ नामक मानसिक समस्या

जेठ ०५, २०८१

ताजा अपडेट

  • चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

    चिन भ्रमणमा जानु अघि ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

  • प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

    प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

  • लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

    लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

    विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

  • विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको  छ : अध्यक्ष दाहाल

    विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ : अध्यक्ष दाहाल

  • छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

    छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

    एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो