कानुन

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ


erastriya शुक्रबार, पुस २०, २०८०

काठमाडौँ — राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासधात गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार बिहीबार राती पक्राउ परेका उनलाई अहिले परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनीमाथि आफ्नै साझेदारहरुले आपराधिक विश्वासघात गरी ठगी गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै
राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

२ घण्टा अघि

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस
फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

२३ घण्टा अघि

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

ताजा अपडेट

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  लिङ्देन–उद्घाटनमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन–उद्घाटनमा

  • Thai police bust nine illegal bitcoin mining rigs

    Thai police bust nine illegal bitcoin mining rigs

  • जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर

    जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर

  • समाजसेवी श्रेष्ठले सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन्

    समाजसेवी श्रेष्ठले सरकारलाई जग्गा दान गर्छु भन्दापनि पाएनन्

  • मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

    मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

  • मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने

    मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने

  • पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

    पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

    मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो