खेलकुद

नेपाल सुपर लिग फुटबलको विजेताले ७० लाख नगद पुरस्कार पाउने


erastriya बुधबार, पुस ११, २०८०

११ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले आज बुधबार पहिलो संस्करणको तुलनामा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरेको घोषणा गरेको हो । पहिलो संस्करणको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको थियो । तर यसपटकको विजेताले ७० लाख रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । धनगढी एफसी एनएसएलको फाइनलमा पुगिसकेको छ । भोलि बिहीबार हुने पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलको विजेता पनि फाइनलमा पुग्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ  : मुख्यमन्त्री सिंह
एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

पुस ०७, २०८१

सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु  १ सय ८५ रनको लक्ष्य
सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु १ सय ८५ रनको लक्ष्य

पुस ०६, २०८१

जनकपुर बोल्ट  फाइनलमा  प्रवेश
जनकपुर बोल्ट फाइनलमा प्रवेश

पुस ०४, २०८१

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

पुस ०४, २०८१

ताजा अपडेट

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

  • क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

    क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’