मनोरञ्जन

पोखरा बाट बस चोरेर चितवन पुर्‍याए


erastriya आइतबार, मंसिर २४, २०८०

१७ वर्षका एक किशोर पोखराबाट बस चोरी गरी लैजाँदै गरेको अवस्थामा चितवनबाट पक्राउ परेका छन्।

तनहुँको म्याग्दे गाउँपालिका– ३ बस्ने ती किशोर पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरी लैजाने क्रममा चितवनबाट पक्राउ परेकाे कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

बस चलाउँदै लगिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको थियो।

पक्राउ परेका किशोरलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

८ घण्टा अघि

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

१ दिन अघि

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

जेठ १७, २०८२

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

ताजा अपडेट

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका सह संस्थापक

    राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका…

  • ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

    ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

  • भारतमा  २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

    भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पारयो ध्वस्त

    रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४…

  • नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ

    नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ

  • मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

    मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा