स्वास्थ्य

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु


erastriya शुक्रबार, असार २०, २०८२

काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका अनुसार एक सातामा चार प्रदेशमा ३५ संक्रमण पुष्टि भएका हुन् । 

महाशाखाको रिपोर्ट अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै एक सातामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साथै हाल देशका ३१ जिल्लामा २४९ जना कोरोना सङ्क्रमित रहेका महाशाखाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?
सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

असार ०९, २०८२

वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

जेठ १९, २०८२

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्
नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

जेठ १८, २०८२

कपालको विकासका लागि उपयुक्त बदामको तेल
कपालको विकासका लागि उपयुक्त बदामको तेल

जेठ १७, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?