अन्तर्राष्ट्रिय

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो


erastriya सोमबार, असार १६, २०८२

काठमाडौँ । फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी निस्कने चिन्ताका कारण दुई वर्षअघि लगाइएको जापानका अधिकांश भागबाट समुद्री खाना आयातमा चीनले प्रतिबन्ध हटाएको छ ।

बेइजिङले जापानबाट 'सर्तहरूसहित' आयात पुनः सुरु गर्ने बताएको छ, तर यो प्रतिबन्ध टोकियो र फुकुशिमा सहित जापानका ४७ प्रान्तहरूमध्ये १० मा लागू हुने छैन । चीनको भन्सार प्रशासनले जुन २९ मा लेखेको थियो कि फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनको क्रममा लिइएका नमूनाहरूमा कुनै अनियमितता भेटिएको छैन ।

सन् २०११ मा आएको सुनामीले उत्तरपूर्वी जापानको फुकुशिमा प्लान्टमा तीन रिएक्टरहरू डुबायो, जुन चेर्नोबिल पछि विश्वको सबैभन्दा ठूलो आणविक दुर्घटना मानिन्छ । सन् २०११ को सुनामीका क्रममा फुकुशिमा प्लान्टमा रहेका छ आणविक रिएक्टरहरूमध्ये तीन नराम्ररी क्षतिग्रस्त भएका थिए। वर्षौंदेखि, त्यहाँ दस लाख टनभन्दा बढी प्रशोधित फोहोर पानी जम्मा भएको छ । सन् २०२३ मा, जापानले यो प्रशोधित फोहोर पानी समुद्रमा छोड्न थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी
रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

१ दिन अघि

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

१ दिन अघि

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार
युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

असार १४, २०८२

इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन
इरानको संसदद्वारा राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

असार ११, २०८२

ताजा अपडेट

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…

  • जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

    जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्…

  • प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

    प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

  • रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

    रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्…

  • राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

    राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस