काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुदै हस्ताक्षर गरेका छन् ।
डा. भट्टराई शनिबार रास्वपाको पार्टी कार्यालय बनस्थली पुगेर रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, रास्वपा सांसद शिशिर खनाल, केन्द्रीय सदस्य दीपक बोहोरा लगायतले स्वागत गरेका थिए ।
प्रतिकिर्या