राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


erastriya शुक्रबार, असार १३, २०८२

मध्यान्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भ, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अदालतमा गर्दा भएको मुद्धा, सुशासन र रोजगारी, समाजवादको तयारी' जस्ता कार्यक्रमलगायतका विषयमाथि छलफल भइरहेको बताइएको छ ।

पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ
रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

१९ घण्टा अघि

म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली
म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

१९ घण्टा अघि

कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा
कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

१ दिन अघि

संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्- प्रचण्ड
संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्- प्रचण्ड

असार ११, २०८२

ताजा अपडेट

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

  • हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

    हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभि…

  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

    युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकह…

  • रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

    रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

  • म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

    म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हु…

  • कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

    कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा …

  • एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

  • नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

    नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकु…