अन्तर्राष्ट्रिय

इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन


erastriya मंगलबार, असार १०, २०८२

काठमाडौँ । इजरायलले इरानले युद्धविराम उलंघन गरेको आरोप लगाएको छ ।इजरायली रक्षामन्त्रीले इजरेल काट्जले युद्धविराम लागू भएपछि इरानले क्षेप्यास्त्र प्रहार गरेर युद्धविरामको उल्लंघन गरेको आरोप लगाउदै कडा जवाफ दिन सेनालाई निर्देशन दिएको इजरायली मिडियाले उल्लेख गरेका छन् । 

रक्षामन्त्री काट्जले इजरायली सेनालाई इरानी अर्धसैनिक र सरकारी अड्डाहरूलाई लक्षित गर्न पुनः निर्देशन दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

इजरायलले युद्धविराम लागू भएको तीन घण्टा भन्दा कम समयमा इरानले आफ्नो हवाई क्षेत्रमा प्रहार गरेको क्षेप्यास्त्र पहिचान गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान
युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

१ दिन अघि

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा
विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

१ दिन अघि

युद्धले घेरियो इजरायल, दैनिक खर्च हुदैछ ७२५ मिलियन डलर
युद्धले घेरियो इजरायल, दैनिक खर्च हुदैछ ७२५ मिलियन डलर

असार ०७, २०८२

युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुदै
युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुदै

असार ०६, २०८२

ताजा अपडेट

  • फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

    फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकस…

  • माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिसा छानबिन समिति गठन! केके छन् कार्यदिशा ?

    माओवादी सँग काे २ बुँदे सहमति का आधारमा भिजिट भिस…

  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

    इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी…

  • युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

    युद्धविरामको कुनै सम्झौता भएको छैन- इरान

  • बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी ! सरकार परिवर्तन हुने हल्ला

    बजेटमा कांग्रेसको दबाब, बजेट पारित नहुने चेतावनी !…

  • सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

    सलमान खानलाई 'ब्रेन एन्युरिज्म', के हो यो रोग ?

  • विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

    विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. रा…

  • अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रचण्डले गरे भेट

    अभियन्ता नवराज बोहोरा लाई आफनै निवास मा बोलाएर प्रच…