खेलकुद

नेदरल्याण्डबिरूद्द नेपाल ब्याटिङमा


erastriya मंगलबार, जेठ २८, २०८२

काठमाडौ, २७ जेठ ।नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर फिल्डिङको निर्णय लिए ।

नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुल्शनकुमार झा आजको खेलमा देखिएका छैनन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ ।

नेपाल तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै नेपाल स्टकल्यान्डसँगको पछिल्लो भेटमा भने दुई रनले पराजित भएको थियो ।

यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्सले स्कटल्यान्डसँग पनि ४४ को पराजय बेहोरेको थियो ।

नेपाली टोली

रोहितकुमार पौडेलको (कप्तान),अनिल साह, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

१० घण्टा अघि

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी
पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

जेठ २७, २०८२

क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ
क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

जेठ २६, २०८२

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै
नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

जेठ २२, २०८२

ताजा अपडेट

  • अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोराम…

  • मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव

    मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालि…

  • लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

    लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

  • रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकियाे, सतापक्षसँग सुरू

    रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकिया…

  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा ह…

  • आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड…

  • एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध …

  • बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

    बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी सम…