अर्थ/बाणिज्य

दसैंपछि १५ अर्ब रूपैयाँभन्दा बढीको IPO आउँदै


erastriya सोमबार, कात्तिक ०६, २०८०

अहिले धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै बीसवटा कम्पनी पुगेका छन्। यी कम्पनीले कुल १५ अर्ब २७ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति मागेका छन्। यीमध्ये कतिपयले दसैंपछि सेयर जारी गर्ने अनुमति समेत पाउने सम्भावना छ।

हाललाई भने तीन कम्पनीले यस्तो अनुमति पाइसकेका छन्। 

यी तीन कम्पनी हुन्- भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउस कम्पनी र मुक्तिनाथ कृषि कम्पनी।

यी कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत सेयर जारी गरिसकेका छन्। अब यिनले सर्वसाधारणमा करिब ४४ करोड रूपैयाँको सेयर गर्नेछन्।

सर्वोत्तम सिमेन्टले पनि तिहारपछि नै सेयर जारी गर्ने तयारी गरिरहेको छ। यसले करिब ६५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२

प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक
प्रभु शाहले रोष्टममै च्याते निजामती सेवा विधेयक

असार १५, २०८२

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

असार १४, २०८२

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

जेठ १६, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !