अर्थ/बाणिज्य

दसैंपछि १५ अर्ब रूपैयाँभन्दा बढीको IPO आउँदै


erastriya सोमबार, कात्तिक ०६, २०८०

अहिले धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै बीसवटा कम्पनी पुगेका छन्। यी कम्पनीले कुल १५ अर्ब २७ करोड रूपैयाँको सेयर जारी गर्ने अनुमति मागेका छन्। यीमध्ये कतिपयले दसैंपछि सेयर जारी गर्ने अनुमति समेत पाउने सम्भावना छ।

हाललाई भने तीन कम्पनीले यस्तो अनुमति पाइसकेका छन्। 

यी तीन कम्पनी हुन्- भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउस कम्पनी र मुक्तिनाथ कृषि कम्पनी।

यी कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत सेयर जारी गरिसकेका छन्। अब यिनले सर्वसाधारणमा करिब ४४ करोड रूपैयाँको सेयर गर्नेछन्।

सर्वोत्तम सिमेन्टले पनि तिहारपछि नै सेयर जारी गर्ने तयारी गरिरहेको छ। यसले करिब ६५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एउटै व्यक्तिले फलाए चार सय मुरी धान
एउटै व्यक्तिले फलाए चार सय मुरी धान

१ दिन अघि

पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरे
पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरे

१ दिन अघि

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

१ दिन अघि

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

१ दिन अघि

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी