राजनीति

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैँ


erastriya मंगलबार, जेठ १४, २०८२

काठमाडौं, १३ जेठ ।  राप्रपा नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैँछ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले  आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आई पुगिसक्नुभएको छ , आउन मंगलबार बिहान आई पुग्नुहुन्छ,’ बर्तौलाले भने । अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय, संगठन  र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो
मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

१ दिन अघि

साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत
साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

साउन ०३, २०८२

विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता
विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

साउन ०३, २०८२

रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन
रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

साउन ०२, २०८२

ताजा अपडेट

  • रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेका छौं- जेलेन्स्की

    रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेक…

  • मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

    मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…