समाचार

कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नु हुनेछ


erastriya सोमबार, जेठ १३, २०८२

 

मुम्बई, १२ बैशाख । बलिउडका दिग्दव अभिनेता धर्मेन्द्र चलचित्र उद्योगमा ‘हेमन’ भनेर चिनिन्छन्, आफ्नो उत्कृष्ट चलचित्र र अभिनयका लागि उनी चिरपरिचित रहेका छन्। आज कलाकारलाई अर्को कुनै नयाँ पहिचान चाहिँदैन ।


खासमा बलिउड अभिनेता धर्मेन्द्रले फिल्मबाट धेरै नाम कमाउनुका साथै मनग्य आम्दानी पनि गरेका छन् । आज हामी अभिनेताको कुल ‘नेट वर्थ’ को बारेमा जानकारी दिनेछौं ।

धर्मेन्द्रले सन् १९६० मा फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । यसपछि अभिनेताले करिब ३ सय चलचित्रमा काम गरिसकेका छन् । 

अभिनेताको जन्म खन्ना पञ्जाबको लुधियाना तहसीलको नसराली गाउँमा भएको थियो। अभिनेताले आफ्नो प्रारम्भिक शिक्षा लुधियाना पञ्जाबबाटै नै गरेका थिए।

धर्मेन्द्रको कुल सम्पत्ति हेर्दा उनले करिब ४०० करोड रुपैयाँको सम्पत्ति बनाएका छन् । जसमा उनीहरुका ठूला होटलहरु पनि छन । धर्मेन्द्र केले मुम्बईको लोनावालामा १०० एकडको लक्जरी फार्म हाउस पनि किनेका छन् । यसको भित्र एउटा ठूलो र भव्य स्विमिङ पूल पनि रहेको छ।

सिए नलेजका अनुसार अभिनेताले मुम्बईमा नै करिब १७ करोडको सम्पत्ति पनि खरिद गरेका छन् । हालै उनले खेतीका लागि ८८ लाख र जग्गामा ५२ लाख रुपैयाँ लगानी गरेका छन् ।


सन १९७५ को फिल्म ‘शोले’ धर्मेन्द्रको लोकप्रिय फिल्महरू मध्ये पहिलो फिल्म हो। यस बाहेक उनले अपने २, इक्किस र ‘देश के गद्दार’जस्ता उत्कृष्ट चलचित्रमा काम गरेका छन् । हाल अभिनेता सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडिरहेका हुन्छन् ।

अभिनेताले २०२२ मा अर्को विलासी रेस्टुरेन्ट खोलेका छन्, जसको नाम ही मेन हो र यो हरियाणाको कर्नाल राजमार्गमा खुला छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो
रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

८ घण्टा अघि

‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड
‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

११ घण्टा अघि

अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने
अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

११ घण्टा अघि

रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय
रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

११ घण्टा अघि

ताजा अपडेट

  • सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः …

  • रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

    रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्…

  • वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

    वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…