समाचार

एनिमल डाइरेक्टर नयाँ फिल्ममा ‘किसिङ गर्ल’लाई दिए ठुलाे भुमिका


erastriya सोमबार, जेठ १३, २०८२

 

हैदाराबाद, १२ जेठ । निर्देशक सन्दीप रेड्डी वांगाको अत्यधिक प्रतिक्षित पुलिस एक्शन थ्रिलर स्पिरिट विगत केही दिनदेखि महिला मुख्य भूमिका खोजी भइरहेको थियो ।

म्याभरिक फिल्म निर्माताले अन्ततः पान इन्डिया सुपरस्टार प्रभासलाई रोमान्स गर्न आधिकारिक रूपमा नयाँ हिरोइनलाई लक गरेका छन्।

सन्दीप रेड्डी वाङ्गाले सामाजिक सञ्जालमा घोषणा गरे अनुसार अब प्रभासको ओपिजिटमा तृप्ति डिमरी हुने भएकी छिन । यसअघि वलिउड अभिनेत्री दीपिका पादुकोण प्रभासको मुख्य नायिका हुने चर्चा चले पनि अन्ततः एनिमलकी ‘किसिङ गर्ल’ तृप्तीले बाजी मारेकी हुन् ।


‘स्पिरिट’ मा तृप्तीको सन्दीप वांगासँग एनिमल (२०२३) पछिको दोस्रो फिल्म  हो भने र प्रभाससँगको उनको पहिलो फिल्म हो। चलचित्रमा ठूला कलाकारको सहभागिता रहनेछ र निर्माताहरुले समयमै यसको लागि आधिकारिक घोषणा गर्नेछन् ।

आगामी फिल्म टी–सिरिज र भद्रकाली पिक्चर्सले निर्माण गर्नेछ । चलचित्रको सुटिङ यसै वर्षको सेप्टेम्बर र अक्टोबरबाट सुरु हुने र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषामा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने
बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

जेठ २२, २०८२

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित
सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

जेठ १२, २०८२

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा
अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

जेठ १२, २०८२

यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा
यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा

जेठ १०, २०८२

ताजा अपडेट

  • युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

    युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

  • हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं- प्रचण्ड

    हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभि…

  • युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

    युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकह…

  • रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

    रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

  • म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हुन्छ- ओली

    म र विद्या भण्डारीबाट बम-बारुद पडकिदैन, आशा नगरे हु…

  • कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

    कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा …

  • एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

  • नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

    नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकु…