खेलकुद

दिल्लीकाे न्न कुस्ती प्रतियाेगितामा सुरेश चुनाराले जिते काँस्य पदक


erastriya आइतबार, जेठ १२, २०८२

नयाँ दिल्ली, ११ जेठ । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप- २०२५ मा नेपालका सुरेश चुनाराले काँस्य पदक जितेका छन्।

दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्राे स्थान प्राप्त गर्दै काँस्य पदक जितेकाे नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए। उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबाेलाेट अमानाेभ पहिलाे तथा भारतका कुभेनु पुराे दाेस्राे भएका थिए।

आयोजित सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वर्ल्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए। एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियाेगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएकाे संघका अध्यक्ष कुसारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार

५ घण्टा अघि

प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना
प्लेनमा परपुरूषलाई चुम्बन गर्ने महिलाले तिरिन १.५ कराेड जरिवाना

६ घण्टा अघि

परेश रावलले फिर्ता गरे हेराफेरीः३ को ‘साइनिङ अमाउन्ट’
परेश रावलले फिर्ता गरे हेराफेरीः३ को ‘साइनिङ अमाउन्ट’

६ घण्टा अघि

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा
ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा

६ घण्टा अघि

ताजा अपडेट

  • उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

    उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल …

  • सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

    सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्व…

  • सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

    सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचा…

  • संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

    संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

  • बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

    बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अ…

  • कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री

    कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने…

  • एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

    एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको …

  • रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

    रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफ…