मनोरञ्जन

सुन तस्करीमा युवती प्रयोग, ब्रा र पेन्टीमा पौने ३ केजी


erastriya शनिबार, असोज १३, २०८०

तस्करहरुले सुन ओसार्नमा अब सुरक्षा निगरानी कमजोर रहेका ठाउँहरु दोलखाको लामा बगरतिर ध्यान बिकेन्दृत गर्नुका अलावा महिलाहरुलाई समेत प्रयोग गर्न थालेको पाइएको छ ।

यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रुको भित्री बस्त्रबाट तीन किलो सुन बरामद भएको छ । FZ 575 नम्बरको उडानमा हिजो बेलुकी सवा ७ बजे दुबईबाट आएकी फिलिपिनो महिला मानालाङ्ग एरोन्स रेबिकन (राहदानी नम्बर P0 369989B,जन्ममिति 1992 नोभेम्बर ४) ले ल्याएको अवैध सुन प्रहरीले समातेको हो ।

ब्राभित्र स्तनको काप,पेन्टी र प्याडमा ७ पोका गरी २ किलो छ सय ग्राम अबैध सुन ल्याइरहेकी ती महिला भन्सार पास भैसकेपछि पक्राउ परेकी थिइन् । विमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार सादा पोशाकका प्रहरीद्वारा उनलाई सवा ८ बजे बल्ल नियन्त्रणमा लिइएको हो ।

सुन पठाउने र जिम्मा लिनेको नाम बताउन नमानेकी उनलाई गौशाला प्रहरीको हिरासतबाट भोलि थप कार्वाहीका लागि भन्सार कार्यालय,कार्गो कम्प्लेक्स पठाउने तयारी भैरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

१ दिन अघि

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…