मनोरञ्जन

सुन तस्करीमा युवती प्रयोग, ब्रा र पेन्टीमा पौने ३ केजी


erastriya शनिबार, असोज १३, २०८०

तस्करहरुले सुन ओसार्नमा अब सुरक्षा निगरानी कमजोर रहेका ठाउँहरु दोलखाको लामा बगरतिर ध्यान बिकेन्दृत गर्नुका अलावा महिलाहरुलाई समेत प्रयोग गर्न थालेको पाइएको छ ।

यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रुको भित्री बस्त्रबाट तीन किलो सुन बरामद भएको छ । FZ 575 नम्बरको उडानमा हिजो बेलुकी सवा ७ बजे दुबईबाट आएकी फिलिपिनो महिला मानालाङ्ग एरोन्स रेबिकन (राहदानी नम्बर P0 369989B,जन्ममिति 1992 नोभेम्बर ४) ले ल्याएको अवैध सुन प्रहरीले समातेको हो ।

ब्राभित्र स्तनको काप,पेन्टी र प्याडमा ७ पोका गरी २ किलो छ सय ग्राम अबैध सुन ल्याइरहेकी ती महिला भन्सार पास भैसकेपछि पक्राउ परेकी थिइन् । विमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार सादा पोशाकका प्रहरीद्वारा उनलाई सवा ८ बजे बल्ल नियन्त्रणमा लिइएको हो ।

सुन पठाउने र जिम्मा लिनेको नाम बताउन नमानेकी उनलाई गौशाला प्रहरीको हिरासतबाट भोलि थप कार्वाहीका लागि भन्सार कार्यालय,कार्गो कम्प्लेक्स पठाउने तयारी भैरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

मंसिर ०३, २०८१

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

भदौ २०, २०८१

बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल
बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल

साउन ०२, २०८१

दिनमा सय पटक प्रेमीलाई फोन गर्ने किशोरी लभ ब्रेन’ नामक मानसिक समस्या
दिनमा सय पटक प्रेमीलाई फोन गर्ने किशोरी लभ ब्रेन’ नामक मानसिक समस्या

जेठ ०५, २०८१

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी