समाचार

डिआईजी चतुर्वेदीद्वारा मधेशका ८ जिल्लाको निरीक्षण सम्पन्न


erastriya शुक्रबार, जेठ १०, २०८२

 

रौतहट, ९ जेठ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले प्रदेशको सबै ८ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै शून्य सहनीलताको नीति अपनाएर काम गर्न निर्देशन दिएका छन्। 

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको हालै कमाण्ड सम्हालेका डीआईजी  चर्तुवेदीले  प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयहरूको निरीक्षण सम्पन्न गरेका हुन्।


गत वैशाख २४ मा कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले वैशाख २८ देखि जेठ ४ गतेसम्म धनुषा, सप्तरी, महोत्तरी, सिराहा, सर्लाही, रौतहट पर्सा, बारा समेत जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए।


निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले अपराध नियन्त्रण, चोरी तस्करी, सिमा अपराध, फरार अभियुक्तको पक्राउ, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम र पुराना मुद्दा फर्स्यौटमा जोड दिन आदेश दिएका थिए।


उनले आचारसंहिता पालनासहित व्यवसायिक, अनुशासित र जनउत्तरदायी बन्न सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका थिए। 
डीआईजी चर्तुवेदीले  सप्तरी स्थित प्रहरी अस्पताल, रौतहट गरुडा स्थित प्रहरी बिद्यालय, तालिम केन्द्र सहित कैयौं प्रहरी कार्यालयको समेत  निरीक्षण गरेका थिए।

उनले न्युज कारखानासँग कुरा गर्दै मधेश प्रदेशको आफ्नो कार्यकालमा आपराधिक क्रियाकलाप, तस्करी, लागुऔषध कारोवार, नियन्त्रणसँगै शून्य सहनशिलताको नीति अनुसार काम गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै
रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

१ दिन अघि

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै
रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

१ दिन अघि

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

जेठ ०९, २०८२

बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि मुखमा पिशाव फेरिदिएँ’
बिजेपी बिधायक माथी आरोप, ‘सामुहिक बलात्कार गरेपछि मुखमा पिशाव फेरिदिएँ’

जेठ ०९, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ ११ गते आईतबार

    आजको राशिफल: २०८२ जेठ ११ गते आईतबार

  • अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित

    अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै द…

  • रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

    रबि लामिछानेलाई थुनामा नै रहने, रिहा गर्न अस्विकार

  • अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

    अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

  • रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

    रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

  • भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

    भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न…

  • भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री

    भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधान…

  • 'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा

    'भिजिट भिषा' मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाज…