समाचार

सलमान खान पहिलो पटक आर्मीको भुमिका देखिदैँ


erastriya मंगलबार, जेठ ०७, २०८२

मुम्बई, ६ जेठ । बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् ।

उनीसँग कबीर खान र अली अब्बास जफरलगायत धेरै निर्देशकहरूसँग वार्तामा रहेका छन् तर उनले अपूर्व लखियाको सेनामा आधारित फिल्मलाई पहिलो प्राथमिकता दिएका छन्।

समाचार अनुसार सलमान खान र अपूर्व पहिलो पटक भारत–चीनबीचको गलवान उपत्यकाको झडपलाई लिएर बनाउ खोजेको फिल्ममा काम गर्ने बताइएको छ । 

पिंकभिल्लाको पछिल्लो रिपोर्टका अनुसार यो फिल्म भारतको सबैभन्दा निडर ३ कथामा आधारित छ, जुन २०२० गलवान उपत्यकाको द्वन्द्वको पृष्ठभूमिमा आधारित छ।

‘अपूर्व लखिया र सलमान खान जुलाई २०२५ बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्। यो लद्दाख र मुम्बईमा ७० दिनको अवधिमा छायांकन हुनेछ। यसमा सलमान खानले आफ्नो करियरमा पहिलो पटक पूर्ण फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाह गर्न लागेका छन् र उनीसँगै युवा पुस्ताका अन्य ३ जना कलाकारहरू पनि सहभागी हुनेछन्,’ पिंकाभिल्लाको रिपोर्टमा भनिएको छ। तर, सो फिल्मको नाम भने अझै सार्बजनिक गरिसकिएको छैन ।

उता, लखिया बाहेक सलमान खान निर्देशक कबीर खानसँग पनि एक नयाँ फिल्मको बारेमा छलफल गरिरहेका छन्, जसले यसअघि ‘सुल्तान स्टार’ सँग एक था टाइगर (२०१२), बजरंगी भाइजान र ट्युबलाइट (२०१७) मा काम गरिसकेका छन । यद्यपि सलमानको इच्छा भए पनि यो जोडीको चौथो सहकार्य बजरंगी भाइजानः २ मा भने हुनेछैन।

कबिर खान सिक्वेलको विरुद्धमा छन् र बजरंगी भाइजानजस्तो क्लासिकलाई छुन चाहँदैनन्। उनले सलमानलाई मौलिक, लार्जर द लाइफ ड्रामा पिच गरेका छन्, र अभिनेताले अपूर्व लखियालाई फलोअपको रूपमा विचार गरिरहेका छन्, तर अहिले केही पनि पुष्टि भएको छैन्’  रिपोर्टमा थप भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !