समाचार

रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा


erastriya सोमबार, जेठ ०६, २०८२

काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज पनि 'हेर्न नभ्याउने'मा परेकाे छ ।
लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा 'हेर्न नभ्याइने' मा परेकाे हाे ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिदैँ आएको थियो । याे सहित पाँचाै पटक सरेकाे हाे ।  

गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परे पछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्नसमेत उठाएकी थिइन्। 

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन
डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

९ घण्टा अघि

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा
रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा

जेठ ०३, २०८२

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

जेठ ०३, २०८२

पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

चैत ०३, २०८१

ताजा अपडेट

  • रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा

    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न…

  • कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

    कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

  • प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’

    प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, …

  • नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

    नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपाल…

  • यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

    यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

  • अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको कामना

    अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्…

  • पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

    पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० …

  • दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

    दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ क…