समाचार

यशराज फिल्मले जुनियर एनटीआरलाई वारः२ पछि पनि थप फिल्म दिने


erastriya सोमबार, जेठ ०६, २०८२

मुम्बई, ५ जेठ । ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । 
जुनियर एनटीआर र ऋतिक रोशन यशराज फिल्म्स स्पाई युनिभर्सको यो फिल्म मार्फत पहिलो पटक स्क्रिन सेयर गर्न लागिरहेका छन्। चलचित्रको टिजर जुनिएर एनटिआरको जन्मदिनको दिन रिलिज हुँदैछ ।

अब यो खबर आएको छ कि वारः२ मा जुनियर एनटीआरको क्यारेक्टर यतिमा मात्र सीमित नभई निर्माताहरूले यसलाई अझ विस्तार गर्ने भएका छन्।

‘वार २’ सन् २०१९ को ब्लकबस्टर फिल्म ‘वार’ को सिक्वेल हो। वारमा टाइगर श्राप  ऋतिक रोशनसँग भिलेनको भूमिकामा देखिएका थिए । जहाँ अब वार ः२ मा यो जिम्मेवारी जुनियर एनटीआरको काँधमा रहेको छ । तर, यशराज फिल्म्स स्पाई युनिभर्समा उनको यात्रा वारः २ मा समाप्त नहुने भएको हो ।

इटाइम्सको रिपोर्ट अनुसार आदित्य चोपडा जूनियरले एनटिआरको चरित्रलाई सलमान खानको ‘टाइगर’ र शाहरुख खानको ‘पठान’ जस्तै अगाडि लैजाने योजनामा रहेका छन्। अब पठान पछि पठान २ पनि चाँडै बन्दैछ ।


यो पनि भनिएको छ कि निर्माताहरूले जुनियर एनटीआरले वारः२ मा खेलेको क्यारेक्टरलाई फ्रेन्चाइजको महत्वपूर्ण हिस्सा बनाउन लागिरहेका छन्। जसअनुसार यशराज फिल्म्स स्पाई युनिभर्समा भविष्यमा धेरै फरक परियोजनाहरूमा उनलाई देख्न सकिने भएको छ ।

तर, वारः२ मा साउथ अभिनेता कुन भूमिकामा देखिन्छन् र उनको भूमिकाले दर्शकको ध्यान खिच्न कत्तिको सफल हुन्छ त्यो भने चासोको विषय रहने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

१५ घण्टा अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

असार २०, २०८२

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

    प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाक…

  • पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता राजनीतिक वृतमा तरंग

    पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता र…

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …