समाचार

चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ


erastriya शनिबार, जेठ ०४, २०८२

काठमाडौं, ३ जेठ । चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-११ खैरा घर भएका ३७ वर्षीय भिमा डाँगीलाई  प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत दाङको २०८० असोज २३ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौशालाबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दाङमा पेश गरिएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

स्रोत नखुलेको रकमसहित ४ पक्राउ
स्रोत नखुलेको रकमसहित ४ पक्राउ

५ घण्टा अघि

सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री
सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री

५ घण्टा अघि

के हो चट्याङ, कसरी बच्ने?
के हो चट्याङ, कसरी बच्ने?

६ घण्टा अघि

चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृ*त्यु
चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृ*त्यु

६ घण्टा अघि

ताजा अपडेट

  • स्रोत नखुलेको रकमसहित ४ पक्राउ

    स्रोत नखुलेको रकमसहित ४ पक्राउ

  • सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री

    सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरका…

  • के हो चट्याङ, कसरी बच्ने?

    के हो चट्याङ, कसरी बच्ने?

  • चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृ*त्यु

    चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृ*त्यु

  • चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

    सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भा…

  • विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    विद्युतीय अपराध सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

  • मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्वमन्त्री सिंहको आग्रह

    मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल स…