समाचार

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष


erastriya शुक्रबार, जेठ ०३, २०८२

काठमाडौं, २ जेठ । राज्य व्यवस्था तथा सुशासन समितिबाट  ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।
समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिवाट बिधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।
उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने बिषयमा पनि समितिमा सहमति जुटेको छ भने  निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता
'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

१६ घण्टा अघि

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ

१७ घण्टा अघि

एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ
एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

१८ घण्टा अघि

सरकारले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
सरकारले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

फागुन १०, २०८०

ताजा अपडेट

  • आजको मौसमः काेशी र बाग्मती प्रदेशमा बर्षा हुन सक्ने

    आजको मौसमः काेशी र बाग्मती प्रदेशमा बर्षा हुन सक्ने

  • सिन्दुरको मूल्य एक रुपैंयाँ, सम्बन्धको मूल्य अमूल्य "प्रेमको मूल्य पैसामा होइन, परिशुद्धतामा हुन्छ।"

    सिन्दुरको मूल्य एक रुपैंयाँ, सम्बन्धको मूल्य अमूल्य "प्र…

  • नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

    नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

  • देउवा र जनार्दनका बिचमा भेटबार्ता के भयाे कुरा ?

    देउवा र जनार्दनका बिचमा भेटबार्ता के भयाे कुरा ?

  • नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

    नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

  • गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

    गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

  • माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

    माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमाले…

  • 'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

    'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्द…