कानुन

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ


erastriya शुक्रबार, जेठ ०३, २०८२

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा  भातृ संस्थाका अध्यक्ष हुन् ।केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । बिस्तृत जानकारी आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा
रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा

१० घण्टा अघि

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन
डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

१३ घण्टा अघि

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा
रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा

जेठ ०३, २०८२

पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

चैत ०३, २०८१

ताजा अपडेट

  • रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न नभ्याइने'मा

    रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी 'हेर्न…

  • कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

    कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

  • प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’

    प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, …

  • नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

    नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपाल…

  • यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

    यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

  • अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको कामना

    अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्…

  • पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’

    पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० …

  • दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

    दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ क…