अन्तर्राष्ट्रिय

विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश


erastriya सोमबार, बैशाख २२, २०८२

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारलाई अल्काट्राज जेल पुनः खोल्न र विस्तार गर्न निर्देशन दिएका छन्। ट्रम्पले लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त रहेको भन्दै उक्त जेल पुनः खोल्न निर्देशन दिएको बताएका हुन्।  

उनले अमेरिकाको सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरूको लागि अल्काट्राज जेल खोल्ने आदेश दिइरहेको बताए। उनले भने,‘अल्काट्राजको पुनः उद्घाटन कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ।’

अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ। यसलाई १९६३ मा बन्द गरिएको थियो।

अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त
इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

१ दिन अघि

अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स
अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

जेठ ३१, २०८२

इरानमाथि इजरायलको अर्को आक्रमण जारी
इरानमाथि इजरायलको अर्को आक्रमण जारी

जेठ ३१, २०८२

सिरियामा नयाँ ड्रेस कोड लागु, महिलालाई पुरै शरीर ढाक्न अनिवार्य
सिरियामा नयाँ ड्रेस कोड लागु, महिलालाई पुरै शरीर ढाक्न अनिवार्य

जेठ ३०, २०८२

ताजा अपडेट

  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्याण्ड र नेदरल्याण्डस भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, पहिलो खेलमा स्कटल्या…

  • इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

    इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्र…

  • एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

    एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

  • फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

    फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै

  • ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

    ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न

  • दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि  आईसीसीको मुख्य प्रतियोगिता  टेस्ट च्याम्पियनसिपको उपाधि

    दक्षिण अफ्रिकाले जित्यो २७ वर्ष पछि आईसीसीको मुख्य प्र…

  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको…

  • इरानमाथि इजरायलको अर्को आक्रमण जारी

    इरानमाथि इजरायलको अर्को आक्रमण जारी