अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित


erastriya बिहीबार, फागुन १५, २०८१

जलवायु प्रकोपका कारण सन् २०२४ मा अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले मङ्गलबार प्रकाशित एउटा प्रतिवेदनमा जनाएको छ ।

“गत १२ महिनामा लगभग नौ लाख व्यक्तिहरू जलवायु जोखिमबाट प्रभावित भएका छन्,” आईओएमले प्रतिवेदनमा उल्लेख गरेको छ । “पश्चिमी हेरात र फराह प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।”यस हप्ता, दक्षिणपश्चिम अफगानिस्तान मुख्यतया फराहमा बाढी, असिना र आँधीका कारण ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।अफगानिस्तान जलवायु परिवर्तनको लागि छैठौं सबैभन्दा जोखिममा रहेको छ ।संयुक्त राष्ट्रसङ्घका अनुसार खडेरी, बाढी र घट्दो कृषि उत्पादकत्व प्रमुख चुनौतीहरू हुन् ।

गत मे महिनामा आएको बाढीले सयौंको ज्यान लिएको थियो । अफगानिस्तानमा ८० प्रतिशत मानिसहरू खेतीपातीमा निर्भर रहेका छन् ।“अफगानिस्तानका ११ लाख भन्दा बढी मानिस भविष्यमा जलवायु–प्रेरित प्रकोपबाट गम्भीर प्रभावको उच्च जोखिममा छन्,” आईओएमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश
विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

बैशाख २२, २०८२

रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी
रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

बैशाख १६, २०८२

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस