मनोरञ्जन

चोरलाई समातेपछि माला लगाएर स्वागत


erastriya शुक्रबार, भदौ २२, २०८०

सामान्यतया: एउटा एउटा चोर समातिँदा कुनै ठाउँका स्थानीयले के गर्लान् ? चोर समातिँदा कुटपिट गर्ने गरेका घटना प्रशस्तै सुनिन्छन् । कतै समातेर प्रहरीलाई बुझाउने समेत गरिएको छ । 

 

तर, भारतको पन्जाबका स्थानीयले भने चोरलाई समातेर माला पहिराएर स्वागत गरेका छन् । चोरीका घटनाबाट हैरान भएका पटियालाका स्थानीयले एक चोरलाई समातेर घाटीमा माला पहिराउँदै ताली बजाएर स्वागत गरेका हुन् । 

 

भारतीय सञ्चार माध्यमका अनुसार पटियालाको रवास ब्राह्मणा गाउँका स्थानीयले दुई चोरलाई समातेका थिए । एक फरार भए । अर्कालाई भने माला लगाइदिएका हुन् । चोर समातेर कुटपिट गर्दा प्रहरीले किन कुटेको भन्दै सोधपुछ गर्ने भएकोले माला लगाएर स्वागत गरिएको उनीहरूले बताएका छन् । 

गाउँकै गुरजित सिंह नामका युवकलाई उनीहरूले समातेर माला लगाएका हुन् । उनको समूह निरन्तर चोरीमा संलग्न रहेको गाउँलेले बताएका छन् । उनले गाउँमा मोटरसाइकल चोरी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक
लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक

मंसिर १५, २०८१

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

मंसिर १२, २०८१

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

मंसिर १०, २०८१

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

मंसिर ०३, २०८१

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष