मनोरञ्जन

चोरलाई समातेपछि माला लगाएर स्वागत


erastriya शुक्रबार, भदौ २२, २०८०

सामान्यतया: एउटा एउटा चोर समातिँदा कुनै ठाउँका स्थानीयले के गर्लान् ? चोर समातिँदा कुटपिट गर्ने गरेका घटना प्रशस्तै सुनिन्छन् । कतै समातेर प्रहरीलाई बुझाउने समेत गरिएको छ । 

 

तर, भारतको पन्जाबका स्थानीयले भने चोरलाई समातेर माला पहिराएर स्वागत गरेका छन् । चोरीका घटनाबाट हैरान भएका पटियालाका स्थानीयले एक चोरलाई समातेर घाटीमा माला पहिराउँदै ताली बजाएर स्वागत गरेका हुन् । 

 

भारतीय सञ्चार माध्यमका अनुसार पटियालाको रवास ब्राह्मणा गाउँका स्थानीयले दुई चोरलाई समातेका थिए । एक फरार भए । अर्कालाई भने माला लगाइदिएका हुन् । चोर समातेर कुटपिट गर्दा प्रहरीले किन कुटेको भन्दै सोधपुछ गर्ने भएकोले माला लगाएर स्वागत गरिएको उनीहरूले बताएका छन् । 

गाउँकै गुरजित सिंह नामका युवकलाई उनीहरूले समातेर माला लगाएका हुन् । उनको समूह निरन्तर चोरीमा संलग्न रहेको गाउँलेले बताएका छन् । उनले गाउँमा मोटरसाइकल चोरी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

१ दिन अघि

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

चैत ०३, २०८१

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…