राजनीति

अखिल(क्रान्तिकारी)बागमती प्रदेशमा ज्योति गिरी सहित आधा दर्जन केन्द्रीय सदस्य निर्विरोध निर्वाचित


erastriya शुक्रबार, माघ ११, २०८१

अखिल(क्रान्तिकारी)बागमती प्रदेशमा ज्योति गिरी सहित आधा दर्जन केन्द्रीय सदस्य निर्विरोध निर्वाचित 

बागमती प्रदेश समिति अन्तर्गत १० जिल्ला रहेको अखिल (क्रान्तिकारी) २३ औ राष्ट्रिय सम्मेलनमा बिभिन्न पदहरूमा उम्मेदवारी परेको छ। बागमती प्रदेशबाट अध्यक्ष बाहेक अन्य सवै पदमा उम्मेदवारी परेको छ।

अखिल क्रान्तिकारी को २३औं राष्ट्रिय सम्मेलनमा बाग्मती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित हुनेहरूमा,

दोलखा - ज्योति राज गिरी 

सिन्धुपाल्चोक - हरि पौडेल 

मकवानपुर - राजेन्द्र मोक्तान 

रसुवा - भुवन थापा मगर

भरतपुर महानगरपालिका -सन्देश अधिकारी 

धादिङ -बिनोद आचार्य 

छात्रा केन्द्रीय सदस्य तर्फ- सबिना गौतम 

खस/आर्य केन्द्रीय सदस्य तर्फ - विश्व जमरकट्टेल 

लेखा आयोग सदस्यमा भन्ने राजेश बहादुर खत्री निर्विरोध हुदाँ निर्वाचन आयोग सदस्य र अनुसासन आयोग सदस्यमा उम्मेदवारी परेको छौइन। साथै साथै समावेशी तर्फ भन्ने निर्वाचन हुने भयको छ।

तत्लो कमिटी र निर्वाचन हारेका लाई २३ औ राष्ट्रिय सम्मेलनमा उम्मेदवार बन्नवाट रोक लगाइएको थियो। तर पनि उम्मेदवार दर्ता गराएका हरू उम्मेदवारी खारेज भयको छ। खारेज हुनेमा : उप्रेन्द्र थापा ,प्रिन्स थिङ ,मन्दिरा न्यौपाने ,मन्जु नेपाल ,सुजन चौलागाई र सुसन पौडेल रहेका छन । अब दोस्रो चरणको नेतृत्व छनोटको निर्वाचन १२ गते ९ बटा प्रदेशको छुटा छुटृै ९ स्थानमा निर्वाचन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र
सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

मंसिर २१, २०८२

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

ताजा अपडेट

  • सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

    सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…