मनोरञ्जन

हिमाल खबर vs भिम उपाध्याय बिचकाे युद्ध मा भिम उपाध्याय काे पक्ष मा ९९% मत


erastriya शुक्रबार, भदौ १५, २०८०

हिमाल खबर vs भिम उपाध्याय बिच वाक युद्ध भिम उपाध्याय काे पक्ष मा ९९% मत 

हिमाल खबर ले नेपाल सरकार का पूर्व सचिव तथा सामाजिक सञ्जाल का हिरो  भिम उपाध्याय लाई मिथ्या सूचना बाँडेर लाखौं फलोअर्सलाई भ्रममा पारिरहेका पूर्व सचिव भीम उपाध्यायका पोस्टहरू व्यक्तिको चरित्रहत्या गर्न र सामाजिक विग्रह नित्म्याउन उद्यत देखिन्छन्। 

 भनी  न्युज लेखे पछि भिम उपाध्याय त्यसकाे प्रतिवादमा उत्रेका छन्। उक्त न्यूज हिमाल खबर ले प्रकाशन गरिसके पछि भिम उपाध्याय ले आफै ले गरेको पोस्ट ठीक छ कि बेठीक छ भनेर स्रोत माझ सुझाव पनि  लिएको देखिन्छ । जहाँ उपाध्याय काे पक्ष मा 99% ठीक छ भनी मत जाहेरी गरेको देखिन्छ भने हिमाल खबर काे पक्ष मा जम्मा 1% मत मात्र पक्ष मा देखिन्छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक
लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक

मंसिर १५, २०८१

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

मंसिर १२, २०८१

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव

मंसिर १०, २०८१

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

मंसिर ०३, २०८१

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष