अन्तर्राष्ट्रिय

भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु


erastriya बुधबार, माघ ०९, २०८१

 

भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए । घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।

 

छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

२ घण्टा अघि

बङ्गलादेशको विमानस्थलमा बमको धम्की
बङ्गलादेशको विमानस्थलमा बमको धम्की

४ घण्टा अघि

चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि
चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

२३ घण्टा अघि

सी र पुटिनबीच भिडियो वार्ता : चिनियाँ सरकारी मिडिया
सी र पुटिनबीच भिडियो वार्ता : चिनियाँ सरकारी मिडिया

१ दिन अघि

ताजा अपडेट

  • नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह

    नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह

  • टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

    टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

  • नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

    नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

  • विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित

    विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित

  • सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

    सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

  • कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

    कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

  • सिमकोटमा खानेपानीको समस्या

    सिमकोटमा खानेपानीको समस्या

  • धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

    धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन