शिक्षा

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण


erastriya मंगलबार, माघ ०८, २०८१

 

विराटनगर, ८ माघः विराटनगर महानगरपालिका–१८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको रु नौ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

 

जनक आधारभूत विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा पाँच वटा विद्यालयका नौ सय २३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । महानगर प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयको भौतिक संरचनाको विकाससँगै विद्यालयको गुणस्तर वृद्धिमा महानगरको ध्यान गएको बताउनुभयो ।

 

उहाँले न्यानो कपडाको अभाव विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई समस्या नहोस् भन्ने हेतुले कपडा वितरण गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल
शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

१ दिन अघि

संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग
संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग

पुस २९, २०८१

पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव
पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव

पुस २९, २०८१

काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला

पुस २८, २०८१

ताजा अपडेट

  • तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

    तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

  • चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

    चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

  • यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

    यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

    राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

  • सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

    सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

  • कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

    कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

  • पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

    पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

  • प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट