राजनीति

अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा हुम्लाका Er ज्ञान बहादुर लामा समावेशी कोटा बाट उम्मेदवारी दिँदै


erastriya मंगलबार, माघ ०८, २०८१

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समाबेशी (जनजाती) उपाध्यक्षमा हुम्लाका ज्ञान बहादुर लामा ( हुम्लो) समुदायले उम्मेदवारी दिँदैछन् l

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समाबेशी (जनजाती) उपाध्यक्षमा हुम्लाका ज्ञान बहादुर लामा ( हुम्लो) समुदायले उम्मेदवारी दिँदैछन् । माघ १२ गतेबाट सुरु हुने नेतृत्व चयनमा उनले मनोनयन दर्ता गर्ने भएका छन् ।

अखिल (क्रान्तिकारी) मा हालसम्म लामा(ह्म्लो)ले निम्न जिम्मेवारी कुशलतापूर्वक निभाएका छन्:

कक्षा- १२ मा पढ्दा (२०६९) पार्टी सादरण सदस्य

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सदस्य(२०७०)

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सदस्य२०७२

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सह-सचिव२०७२/२०७३

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ अध्यक्ष (२०७३/२०७७)

पुर्वान्चल बि.वी जिल्ला सदस्य (२०७३/२०७८)

पुर्वान्चल बि.वी जिल्ला पधाआकारी (२०७८)

केन्द्रिय सदस्य हाल सम्म

,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि,

समाबेशी ( जनजाती) केन्द्रीय उपाध्यक्ष,

इन्जिनियरीड॰ स्नातक , Master Degree in Civil in Trsaportation मा गर्दै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र
सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

मंसिर २१, २०८२

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

ताजा अपडेट

  • सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

    सहिद परिवार नेतृ लक्ष्मी गुरुङद्वारा प्रचण्डलाई प्रत्र

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…