राजनीति

अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्षमा हुम्लाका Er ज्ञान बहादुर लामा समावेशी कोटा बाट उम्मेदवारी दिँदै


erastriya मंगलबार, माघ ०८, २०८१

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समाबेशी (जनजाती) उपाध्यक्षमा हुम्लाका ज्ञान बहादुर लामा ( हुम्लो) समुदायले उम्मेदवारी दिँदैछन् l

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय समाबेशी (जनजाती) उपाध्यक्षमा हुम्लाका ज्ञान बहादुर लामा ( हुम्लो) समुदायले उम्मेदवारी दिँदैछन् । माघ १२ गतेबाट सुरु हुने नेतृत्व चयनमा उनले मनोनयन दर्ता गर्ने भएका छन् ।

अखिल (क्रान्तिकारी) मा हालसम्म लामा(ह्म्लो)ले निम्न जिम्मेवारी कुशलतापूर्वक निभाएका छन्:

कक्षा- १२ मा पढ्दा (२०६९) पार्टी सादरण सदस्य

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सदस्य(२०७०)

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सदस्य२०७२

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ सह-सचिव२०७२/२०७३

कान्तिपुर सिटी कलेज इन्जिनियर क्याम्पस ईकाइ अध्यक्ष (२०७३/२०७७)

पुर्वान्चल बि.वी जिल्ला सदस्य (२०७३/२०७८)

पुर्वान्चल बि.वी जिल्ला पधाआकारी (२०७८)

केन्द्रिय सदस्य हाल सम्म

,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि,

समाबेशी ( जनजाती) केन्द्रीय उपाध्यक्ष,

इन्जिनियरीड॰ स्नातक , Master Degree in Civil in Trsaportation मा गर्दै छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड
सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

१८ घण्टा अघि

कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली
कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

२० घण्टा अघि

कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने
कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने

२३ घण्टा अघि

एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै

१ दिन अघि

ताजा अपडेट

  • महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै

    महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै

  • गोदाममा  मल छ, किसानले पाउँदैनन्

    गोदाममा मल छ, किसानले पाउँदैनन्

  • चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

    चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

  • विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

    विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

  • मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्याे रु एक करोड ३२ लाख राजस्व

    मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्याे रु एक करोड ३२ लाख राजस्व

  • विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

    विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

  • ‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’

    ‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’

  • झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

    झापामा छ महिनामा दुई सय १३ जना पक्राउ