कानुन

बरिष्ठ अधिवक्ता त्रिपाठी माथि कुटपिट गरी फरार रहेका ब्यक्ति पक्राउ


erastriya आइतबार, माघ ०६, २०८१

 

मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी माथि भएको कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने बर्ष ३२ को महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई का.जि. टोखा वडा नं. ३ स्थितबाट मिति २०८१/१०/०५ गते नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको ।

साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको गरी खोजतलास कार्य जारी रहेको ।

क) पक्राउ परेको व्यक्ति:-

१. जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने बर्ष ३२ को महानन्द जैसी भन्ने महेन्द्र पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज

माघ ०६, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

माघ ०४, २०८१

मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस
मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस

पुस २९, २०८१

सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश

पुस २८, २०८१

ताजा अपडेट

  • तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

    तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

  • चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

    चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

  • यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

    यो सरकार स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

    राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

  • सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

    सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

  • कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

    कांग्रेस–एमालेको सरकार बनेपछि विकासले लय समातेको छ : उपमहासचिव ज्ञवाली

  • पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

    पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने

  • प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट