खेलकुद

यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल द्वारा बङ्गलादेशलाई ५३ रनको लक्ष्य


erastriya शनिबार, माघ ०५, २०८१

काठमाडौँ, ५ माघः आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका लागि बङ्गलादेश सामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो । 

नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्रगतिमा हुदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्रगतिमा हुदै

माघ ०३, २०८१

तयार भयो सहिदस्मृति रङ्गशाला
तयार भयो सहिदस्मृति रङ्गशाला

माघ ०२, २०८१

प्रधानमन्त्री कप महिला क्रिकेटः मङ्गलबारदेखि सुरु हुने
प्रधानमन्त्री कप महिला क्रिकेटः मङ्गलबारदेखि सुरु हुने

पुस २९, २०८१

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

पुस २९, २०८१

ताजा अपडेट

  • यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल द्वारा बङ्गलादेशलाई ५३ रनको लक्ष्य

    यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल द्वारा बङ्गलादेशलाई ५३ रनको लक्ष्य

  • दुई कम्पनीलाई आइपीओ निकाल्न नेपाल धितोपत्र बोर्ड बाट पाए अनुमति

    दुई कम्पनीलाई आइपीओ निकाल्न नेपाल धितोपत्र बोर्ड बाट पाए अनुमति

  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

  • काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच गरिँदै

    काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच गरिँदै

  • बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

    बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

  • नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

    नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

  • बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

    बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

  • नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

    नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु