कानुन

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ


erastriya शुक्रबार, माघ ०४, २०८१

वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।काठमाडौं प्रहरीले यही माघ २ गते काठमाडौं जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई शुक्रबार (४ माघ) पक्राउ गरेको हो ।

निजलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस
मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस

पुस २९, २०८१

सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश

पुस २८, २०८१

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

पुस २६, २०८१

भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

पुस २२, २०८१

ताजा अपडेट

  • दुई कम्पनीलाई आइपीओ निकाल्न नेपाल धितोपत्र बोर्ड बाट पाए अनुमति

    दुई कम्पनीलाई आइपीओ निकाल्न नेपाल धितोपत्र बोर्ड बाट पाए अनुमति

  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

  • काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच गरिँदै

    काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच गरिँदै

  • बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

    बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

  • नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

    नेपालमै पेट्रोलियम पदार्थकाे खानी भेटिने सम्भावना:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

  • बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

    बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

  • नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

    नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु

  • मनाङ्ग काे सुन्दर बस्ती नार्पाभूमिकामा न सडक न बत्ती सधैँ अँध्यारो

    मनाङ्ग काे सुन्दर बस्ती नार्पाभूमिकामा न सडक न बत्ती सधैँ अँध्यारो