समाचार

पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै


erastriya बुधबार, माघ ०२, २०८१

 

गण्डकी, २ माघः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।

 

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडि÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिनुुभयो ।

 

साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’
‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

१ घण्टा अघि

लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह
लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

१ घण्टा अघि

असनमा आगलागीबाट रु ३५ लाखको क्षति
असनमा आगलागीबाट रु ३५ लाखको क्षति

१ घण्टा अघि

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

३ घण्टा अघि

ताजा अपडेट

  • ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

    ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

  • लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

    लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह

  • चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

    चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

  • इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

    इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

  • असनमा आगलागीबाट रु ३५ लाखको क्षति

    असनमा आगलागीबाट रु ३५ लाखको क्षति

  • चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

    चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

  • महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

    महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

  • लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय : उपराष्ट्रपति

    लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय : उपराष्ट्रपति