समाचार

सामाजिक सञ्जालमा तपाइले iPhone जित्नु भएको छ भन्दै ठगी गर्ने पक्राउ


erastriya बिहीबार, भदौ ०७, २०८०

सामाजिक सञ्जाल TIKTOK, FACEBOOK, WHAT’S APP मा ZAMZAM ELECTRONICS मार्फत “तपाई लक्कि हुनुभएको छ, तपाइले Lucky draw मा iPhone जित्नु भएको छ, हामी iPhone Send गर्छौ Custom Clearance को लागि पैसा पठाउनु पर्छ” भनि विभिन्न बैक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने निम्न प्रतिवादीहरूलाई नेपाल प्रहरी साइबर व्यूरोले पक्राउ गरेको छ ।

 

प्राप्त निवेदनहरू माथीको प्राविधिक अनुसन्धान र विश्लेषणबाट खुल्न आएका उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई मिति २०८०।०५।०४ गते ब्यूरोबाट खटिई गएको टोलीले ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरी निजहरूसँग भएको नगद तथा सञ्चार उपकरणहरू समेत बरामद गरी विधुत्तीय माध्यम सम्बद्ध ठगी कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८०-०५-०५ गतेको आदेशले दिन सात (७) म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !