अन्तर्राष्ट्रिय

राजा का पालामा चोरिएका मूर्ति बेइजिङ र जुरिचमा लिलामीमा भेटिए


erastriya बुधबार, भदौ ०६, २०८०

काठमाडौँ — झन्डै ५० वर्षअघि भक्तपुरको तौमडीस्थित भैरव मन्दिरबाट चोरिएको स्वर्ण तोरण स्विट्जरल्यान्डको ज्यूरिचस्थित कोलर लिलाम गृहमा पाइएको छ ।

यो सुनौलो तोरण सन् २०१९ डिसेम्बर ३ देखि लिलामीमा राखिएकोबारे हराएका/चोरिएका सम्पदाको अन्वेषण तथा घरफिर्तीको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले बताएको छ ।

सन् १९७० मा सार्वजनिक भएको ऐतिहासिक हन्टिङ्टन अर्काइभ(जोन सी.) संकलनमा यो तोरणको तस्बिर राखिएको छ । जुरिचको लिलाम गृहमा जानुअघि यो सम्पदा सन् १९८१ मा जर्मनीस्थित एक निजी संग्रहकर्ताकोमा रहेको जनाइएको छ ।यसैगरी, मुल्चोक, पाटनस्थित तलेजु भवानी मन्दिरमा रहिआएको दुर्गा मूर्ति पनि बेइजिङस्थित हनाइ अटम अक्सन(लिलामी)मा फेला परेको छ । यो मूर्ति सन् ८० दशकको सुरुवातमा हराएको थियो ।

‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार, २००७ डिसेम्बर १७ मै लिलामीमा राखिएको सम्पदाको तस्बिर तथा विवरण आर्कियोलोजिकल सर्भे अफ इन्डिया र हिमालयन आर्ट रिसोर्सेजको संकलनमा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्
खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

१३ घण्टा अघि

फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा
फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

१४ घण्टा अघि

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल यही मङ्सिर २६ गते भारत भ्रमणमा जाने

१ दिन अघि

रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता
रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता

१ दिन अघि

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष