समाचार

माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती÷माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

 

उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङक्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

 

“हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता
इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

२१ घण्टा अघि

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

१ दिन अघि

कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए
कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

माघ २५, २०८१

अन्तरजातीय विवाह गरेका दम्पत्तिमाथि राज्यकै दमन: नीति र व्यवहारको विरोधाभास
अन्तरजातीय विवाह गरेका दम्पत्तिमाथि राज्यकै दमन: नीति र व्यवहारको विरोधाभास

माघ २४, २०८१

ताजा अपडेट

  • ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

    ‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

  • लेबनानमा नयाँ सरकार गठन

    लेबनानमा नयाँ सरकार गठन

  • इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

    इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

  • कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

    कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

  • नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

  • इंग्ल्यान्डको गल्लीमा नेपालका  GB Rai  लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

    इंग्ल्यान्डको गल्लीमा नेपालका GB Rai लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो

  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

    कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै