समाचार

माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना


erastriya मंगलबार, माघ ०१, २०८१

 

काठमाडौँ, १ माघः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती÷माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

 

उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङक्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

 

“हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते
दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

६ घण्टा अघि

मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक
मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

६ घण्टा अघि

मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह
मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

६ घण्टा अघि

देश र जनताप्रति केन्द्रित भएर  काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ
देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

१२ घण्टा अघि

ताजा अपडेट

  • ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

    ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

  • दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

    दुर्घटनामा न्यायाधीशसहित दुईजना घाइते

  • मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

    मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक

  • पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

    पोखरामा ‘सपना डिलक्स कोच’ नाटक मञ्चनको तयारी

  • मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

    मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

  • मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

    मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

  • देश र जनताप्रति केन्द्रित भएर  काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

    देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ

  • यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी

    यातायात सञ्जालसँग जोडिँदै सोमेश्वरगढी