अन्तर्राष्ट्रिय

नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या


erastriya सोमबार, पुस २९, २०८१

जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तिमा ४० किसानको हत्या गरेको छ ।

 

बोर्नो राज्यका सूचना आयुक्त उस्मान ताररले वेस्ट अफ्रिका प्रान्त (आइएसडब्लुएपी) का लडाकुहरूले आइतवार राति चाड तालको किनारमा रहेको डुम्बामा धेरै किसानहरूलाई गोली हानेर मारेको बताउनुभयो ।

 

“प्रारम्भिक रिपोर्टहरूले करिब ४० किसानहरू मारिएका देखाएका छन् । आक्रमणबाट बाँचेका धेरै किसानहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्न खोजी भइरहेको छ,” तारले बताउनुभयो ।

 

राज्य सरकारले यस क्षेत्रमा जिहादीहरूसँग लडिरहेका सेनालाई विद्रोही तत्वलाई ट्र्याक गर्न र नष्ट गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

४ मिनेट अघि

उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

४ घण्टा अघि

चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार : भन्सार तथ्याङ्क
चीन र रुसबीच सन् २०२४ मा रेकर्ड व्यापार : भन्सार तथ्याङ्क

१७ घण्टा अघि

काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द
काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द

१७ घण्टा अघि

ताजा अपडेट

  • सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

    सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

  • पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

    पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

  • बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत

    बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत

  • विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री

    विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री

  • तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड

    तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड

  • माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

    माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

  • उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

  • पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे

    पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे