राजनीति

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा


erastriya सोमबार, पुस २९, २०८१

 

झापा, २९ पुसः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताउनुभएको छ ।

 

गृहजिल्ला झापाको मेचीनगरमा आज पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा संसद्का दुई ठूला दल मिलेर बनाएको सरकारले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “यो सरकार अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीमा केही गरौँ भन्ने भावना पनि छ । उहाँलाई बलियो बनाएर लैजाने हाम्रो चाहना पछि छ तर मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन भने जरूरी छ”, महामन्त्री शर्माले भन्नुभयो ।

 

नेपालभित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै महामन्त्री शर्माले बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गैरआवासीय नेपालीलाई नागरिकता दिइसकेपछि दश वर्षे प्रवेशाज्ञा (भिसा) दिने व्यवस्था आवश्यक नरहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सरकार ले अध्यादेश ल्याएर मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउछ : सञ्चारमन्त्री गुरुङ
सरकार ले अध्यादेश ल्याएर मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउछ : सञ्चारमन्त्री गुरुङ

१ दिन अघि

प्रतिपक्षी तीन दलका अध्यक्षहरूको भेट
प्रतिपक्षी तीन दलका अध्यक्षहरूको भेट

पुस २६, २०८१

रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने

पुस २६, २०८१

रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो
रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

पुस २५, २०८१

ताजा अपडेट

  • विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री

    विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री

  • तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड

    तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड

  • माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

    माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना

  • उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार

  • पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे

    पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे

  • काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

    काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

  • ‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’

    ‘सबै समुदायका परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्छ’

  • वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा  प्रवाहमा वृद्धि

    वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि