शिक्षा

बुहारीलाई पास गर्न उत्तरपुस्तिका परिवर्तन गर्ने ससुरा पक्राउ


erastriya शनिबार, भदौ ०२, २०८०

स्नातक दोस्रो वर्षको उत्तर पुस्तिका बाहिरबाट लेखाएर परीक्षा केन्द्रमा बुझाउने क्रममा पर्सा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्स विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट बाहिर निकाली अन्य व्यक्तिमार्फत उत्तर पुस्तिका लेख्न लगाई पुनः उत्तरपुस्तिका परीक्षा केन्द्रमा बुझाउने क्रममा वडा प्रहरी कार्यालय विर्ताले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–१ रबिदास टोलका ६१ वर्षीय मोहन यादव र वाराको विश्रामपुर गाउँपालिका– १ कल्याणपुर निवासी विनोद स्वर्णकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित
सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित

मंसिर ०२, २०८१

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

कात्तिक २७, २०८१

परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा लापरबाही भयको भन्दै बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र
परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा लापरबाही भयको भन्दै बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

कात्तिक २६, २०८१

पाइलट पढ्न थाले १ रुपैँया अभियानबाट रकम जुटाएका दिपेन्द्र !
पाइलट पढ्न थाले १ रुपैँया अभियानबाट रकम जुटाएका दिपेन्द्र !

चैत १६, २०८०

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी